Tarangit: When and till where (तरंगित कहिले र कहाँसम्म)
रंगका तृष्णामा बिलीन भइ कोही कहाँसम्म जाने
यी त तिम्रो मर्जी बिना नै तिम्रा आसपास रहिरहेछन्,
अनि फे रीपनि तिमि यिनैका निम्ति भोको छौ
कहिले आघाउँछौ ए त्रिश्रित मानिष,
तिम्रा तृष्णा मेटाउन अब म कुन चाही रंग फ्याकु !